काठमाडौं – नेपाली संगीत आकासमा छुट्टै परिचान बनाउन सफल गायक सुरज कुमार थापा र गायिका बानिका प्रधानको युगल स्वरमा ”कहाँ बिरायौ बाटो” बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
अमेरिकामा बसेर कलम चलाउने गीतकार राखी गौचनको शब्द रचना रहेको गीतमा कर्णप्रिय संगीत आश कुमार राई ”अदृश्य” ले भरेका छन् ।गीतको म्युजिक अरेञ्जर लहङ सुब्बाले गरेको हुन् भने मिक्सिङ्ग महेश्वर मान राजभण्डारीको रहेको छ ।
पृथक शैलीमा खिचिएको भिडियोको छांयाकन राजेश /संजय गरेका छन् । भिडियोको सम्पादन राज कुमारको रहेको छ ।
मेलोडी शैलीमा रहेको गीतबाट नेपाली संगीत जगतमा छुट्टै स्थान बनाउनेमा आफु आशावादी रहेको गायक थापाले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस