काठमाडौँ : सिद्दिका फिल्म्सले युट्युब सिरिज “टाइमपास” निर्माण गरेको छ। शिव शर्माले लेखन निर्देशन् गरेको यस् सिरिज टाइमपासमा अस्मिता बस्नेत ,शिव शर्मा, स्मृति बस्नेत, अनामिका, बिनोद सापकोटा, खेम खनाल, दिपा श्रेष्ठ, सानु लुइटेल, सन्ताेष गाैतम, धर्मराज जैसी, राजेन्द्र गिरी, आरुसी तामागं छन। सिद्दिका फिल्म्स युट्युब बाट सम्पूर्ण दर्सक सामु हेर्न पाइनेछ। युबा पुस्तालाइ मध्यनजर गरि तयार पारिएकाे यस सिरिज राज कार्कीले सम्पादन गरेका छन भने छांयाकार बिनोद सापकोटा हुन। भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस