काठमाडौँ : पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चर्चा बटुल्दै गरेका गायक हुन् सुमधुर आवाजका धनि गायक विश्वराम कार्की l एक पछि अर्को गीतहरु बाट दर्शक श्रोताहरुको मन जित्न सफल गायक कार्की मिडियामा समेत त्यतिकै चर्चित छन् l
बिगत लामो समय देखि सांगीतिक फाटमा सक्रिय रुपमा लागि परेर दर्जनौ गितहरु बजारमा ल्याइसकेका गायक विश्वराम कार्की नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो l सुगम संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनले नयाँ नयाँ गीतहरु सांगीतिक आकाशमा पस्किरहेका छन् l विभिन्न स्टेज कार्यक्रम, मेला महोत्सबमा समेत ब्यस्त बन्दै गरेका गायक विश्व सानै देखि गायनमा रुची राख्ने सुमधुर आवाजका धनि समेत छन् l
करिब ५/६ बर्ष देखि सांगीतिक क्षेत्रमा सक्रिय विश्वले दर्जनौ गीतहरु गाइसकेका छन् । छोटो समयमा नै आफुलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गर्न सफल तथा हिट गितहरु दिएर सम्पुर्ण संगीत प्रेमी नेपालि दाजुभाइ तथा दिदि बहिनिहरु माझ चर्चित बन्न सफल उनि निरन्तर नेपाली सुगम संगीतमा आफुलाई स्थापित बनाउन सफल भएका छन् भने आफुलाई भर्सलटाइल गायकको रुपमा स्थापित गराउने क्रममा छन् l निरन्तर सांगीतिक साधनामा लागिरहने सोच लिएका गायक विश्व मिठो आवाजको साथमा सरल र मिजाशिला स्वभाबका छन् l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस