काठमाडौँ : संगीत संयोजनमा छुट्टै पहिचान बनाएका गायक/ संगीतकार/ एरेन्जर/ पुस्कर सुनुवारको धमाकेदार गीत (उर्कुची मुर्कुची) गीतको भिडियो सार्वजनिक भएको छ | आफ्नो संगीत तथा संगीत संयोजनमा चर्चित गायक गायिका हरुलाई गीत गवाइ सकेका र आफ्नो संगीतमा आफै कयौं गीत गाएर दर्शक स्रोताको मन मा बसिसकेका गायक संगीतकार/ एरेन्जर/ पुस्कर सुनुवारले अहिले भने संगीतकार भिम बिस्ट सिरिश’को शब्द/ संगीत रहेको (उर्कुची मुर्कुची) बोलको टिपिकल गीत गाएर भिडियो सहित आफ्ना फ्यान तथा नेपाली गीत संगीत प्रेमीहरुका लागी नयाँ कोशेली पस्केका छन् |
उक्त गीतलाई संगीत संयोजन भने गायक पुस्कर सुनुवार स्वयम्ले गरेका हुन् | गायक/ संगीतकार पुस्कर सुनुवार भन्छन (उर्कुची मुर्कुची) भन्नाले सानोमा हामी खेलिने खेल’ हो उक्त खेल लोप भैसकेको अवास्थामा एस्तो खेल पनि थियो है भन्ने अवगत गाराउन पनि हामीले यो गीत रमाईलो पारामा तयार पारेर भिडियो ल्याएका हौँ |
उक्त गीतमा चितवनको मिरोर उनाइट डान्स क्रु को डान्स तथा बुगी बुगी डान्स बिजेता कबिता नेपाली चर्चित मोडेल चक्र बमको धमाल डान्स सहित दमदार अभिनय रहेको छ |
गीतको भिडियोमा सुमित लामाको निर्देशन ,ज्ञानेन्द्र शर्माको छायांकन ,मोहन सुनुवार’को भिडियो सम्पादन कमल प्रसाईं को ड्रोन उडान रहेको छ | भिडियोमा कोरियोग्राफी मिरोर उनाइट क्रु को नै रहेको छ | भिडियोलाई मेलोडी नेपालले पोस्ट प्रोडक्सन गरेको छ भने गीतको भिडियोलाई गायक संगीतकार एरेन्जर पुस्कर सुनुवारको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस