काठमाडौं : यौन चाहाना मानवीय गुण नै हो । कतिपय मानिसमा धेरै यौन चाहाना हुन्छ भने कतिपय ब्यक्तिमा कम । अप्राकृतिक स्तरमा सेक्सको अत्याधिक चाहाना हुनुलाई सेक्स एडिक्सन् भन्ने गरिन्छ ।
तर कतिपय ब्यक्तिमा भने अप्राकृतिकरुपमा नै चाहिने भन्दा बढी यौन आसक्ति रहेको पनि पाइन्छ । जसलाई यौन आशक्ति छ उसलाई थाहा नहुन पनि सक्छ कि अरुलाई यस्तो हुन्छ कि हुँदैन भनेर । भर्खरै मात्र गरेको अध्यनका क्रममा सेक्सको लतमा रहेका भनिने ब्यक्तिमा यौन चाहाना अत्याधिक हुने गरेको र यो चाहाना सामान्य मानिसमा भन्दा धेरै मात्रामा हुने गरेको निष्कर्ष निकालेका थिए । केटिहरुको लक्षण विचार गरेर यौन दुव्र्यसनी भए नभएको पत्ता लगाउन सकिने बताएका छन् ।
सेक्स एडिक्सनका लक्षणहरु :
– राम्रो केटा देख्ने बित्तिकै यौन चाहना हुनु l
-परिचय भएको २/४ दिनमा नै केटा संग आबश्यक भन्दा बेसी नजिक हुनु l
-सामाजिक संजाल मार्फत अत्याधिक केटाहरु संग बोल्नु तथा सोच्नु र नयाँ नयाँ केटा खोज्नु l
-केटाहरुले भेट्न बोलाउने बित्तीकै खुसि खुसि उनीहरुले भनेको ठाउँ मा जानु l
-बारम्बार सेक्सको बारेमा ध्यान जानु अनि केटाहरुको अगाडि आफुलाई नियन्त्रण गर्न नसक्नु l
-मदिरापान गरे पछि यौनको आशक्ति भएर अपरचित केटा संग नजिक हुनु र यौन ब्यबाहार दर्शाउनु l
-सामाजिक संजालमा धेरै भन्दा धेरै यौन गतिबिधि पढ्नु, हेर्नु सेक्स एडिक्सनको लक्षण हो l
– यौनजन्य बिचार वा ब्यवहार नियन्त्रण गर्न बारम्बार प्रयास गर्दा पनि सक्नु हुन्न वा असफल भैरहनु भएको छ भने पनि यो सेक्स एडिक्सनको लक्षण हो ।
– अरुको मनस्थिति वा आफ्नै समेत शारीरिक वा भावनात्मक अवस्था ख्याल नगरी जतिबेला पनि यौनजन्य गतिवधि गर्न खोज्नु हुन्छ भने यो पनि समस्या हो ।
– इज्जतको समेत ख्याल नगरेर यौनिक क्रियाकलापमा उत्रिन थाल्नु भो भने सम्झिनुस् तपाइँ सेक्स एडिक्ट हो ।
– सेक्सको क्षमता भए पनि नभएपनि जतिबेला पनि दिमागमा सेक्स सम्बन्धी बिचार आउनु वा यस्ता गतिविधीका लागि उद्दत रहनु सेक्स एडिक्सनको लक्षण हो ।
– तपाइँ निराश भएको बेला, तनाव हुँदा वा दिक्क लाग्दा सेक्स बारे कल्पना गर्नु हुन्छ वा त्यसका लागि कदम नै चाल्नु हुन्छ भने यो सेक्स एडिक्सनको संकेत हो ।
– महत्वपूर्ण काम गरिरहेको समयमा वा परीक्षाका लागि पढिरहेको समयमा समेत यौनजन्य बिचारले दुःख दिन्छन् वा यौन जन्य गतिविधी गर्नु हुन्छ भने यो पनि त्यसकै लक्षण हो । जुन कुरा यौन सम्बन्धी छैन त्यसमा समेत यौनिक विषय जोड्ने मनस्थितिमा पुग्नुलाई सेक्स एडिक्सन भनिन्छ ।
– यदि तपाइँ अपरिचित ब्यक्तिसँग पनि यौनजन्य गतिविधी गर्न वा पैसा तिर्न समेत तयार हुनु भने पनि सम्झिनुस् तपाइँमा समस्या छ । निकटसँग यौनजन्य ब्यवहार स्वभाविक हो तर अपरिचितसँग पनि उस्तै बिचार आउन थाल्नु सेक्स एडिक्सनको संकेत हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस