काठमाडौँ – गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ गीतलाई नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले २५ हजार प्रोत्साहन दिने घोषणा गरेपछि एकजना गायकले आपत्ति जनाएका छन् ।
सिंहको घोषणा प्रति गायक प्रमोद खरेलले खरो आपत्ति जनाउदै गीतमा राजनीति नघुसाउन फेसबुकमा आग्रह गरेका हुन् ।
सांसद अमरेश कुमार सिंहले सोमबारको प्रतिनिधिसभा बैठकमा पशुपति शर्माले आफ्नो गीतमार्फत जनताको भावना बोलेको भन्दै उनलाई प्रोत्साहन स्वरुप २५ हजार रुपैयाँ दिने घोषणा गरेका थिए ।
त्यसप्रति आपत्ति जनाउँदै गायक खरेलले सांसदहरुलाई गीतमा होइन विकासमा ध्यान दिन आग्रह गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, -‘पशुपति शर्मालाई २५ हजार दिने प्रतिपक्षी सांसद र प्रतिउत्तरमा १ महिनाको तलब दिने सत्ताधारी सांसदलाइ अनुरोध, त्यो पैसा आफ्नो क्षेत्रको विकासमा थप्नुस, जनताका लागि काम गर्नुस ताकी फेरि फेरि यस्ता गीत बन्न नपरोस्, कर्म गर्नुस, गीत माथि राजनीति नगर्नुस् ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस