काठमाण्डौ : गायक राजकुमार कुँवरको ‘भ्रस्टचारिलाई गोली ठोकिन्छ’को भिडियो सार्वजनिक भएको छ । कुँवरकै शब्द तथा बिक्रम गौतमको लय रहेको ‘भ्रस्टचारिलाई गोली ठोकिन्छ’ युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा राजकुमार कुँवर र मनु थामीको स्वर रहेको छ ।
सार्वजनिक गीतमा नेपालमा धेरै भ्रस्टचारि बढेको र ति सबैलाई गोली ठोक्नु पर्ने खालका शब्दहरु समावेस छन । गीतको भिडियोलाई प्रदिप सिं थापाले निर्देशन गरेका हुन । भिडियोमा प्रदिप, कमला, भुपाल, बिबेक, शुस्मा, श्याम, पूजा, र मुस्कान लगाएत गायक गायिकालाई पनि देख्न सकिन्छ ।
गीतको माध्यम बाट थोरै भएपनी भ्रस्टचारिलाई खबरदारी गर्ने प्रयास गरेको गायक कुँवरले जानकारी दिए । गीत फुल्चोकी मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियो हेर्नुहोस्
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस