काठमाडौँ : सत्याकृत ब्याण्डको ‘आउ फर्केर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शिवरात्री विशेष अवसर पारेर सत्याकृत फाउण्डेशन अन्तर्गत सत्याकृत ब्याण्डले उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
आयतित संस्कार र परम्परामा भुलिरहेको अहिलेको नेपाली समाजलाई आफ्नै सनातन भावले सु–सज्जित यस गीतले हाम्रो मौलिक, बैदिक संस्कृति र परम्परामा फर्कन अवश्य पनि उर्जा प्रदान गर्नेछ साथै आफ्नो आत्मस्वरुपमा, शान्तिस्वरुपमा फर्किनका लागि स्वयमं पुजनीय श्री हजुरको यस गितमा रहेको शब्दले सम्पुर्ण बिश्व मानवलाई आव्हान गरेको छ ।
गीतमा प्रजित लामाको स्वर, श्री हजुरको शब्द, गोपाल रसाइलीको एरेन्ज रहेको छ । सत्याकृत ब्याण्डको निर्देशन रहेको गीतमा हरि हुमागाइको छायांकन, शाकल्यदेव गौतमको ड्रोन र सम्पादन रहेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस