काठमाडौँ : ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा न. २४ धापाखेल निबासी गायक बिरेन्द्र मालाकार सांगीतिक फाटका नब उदयीमान गायकको रुपमा आफुलाई स्थापित गर्दैछन l सानै उमेर देखि संगीतमा रुचि राख्ने गायक मालाकार बिगत ४ बर्ष देखि संगीतमा सक्रिय भएर लागेका छन् l विभिन्न मेला महोत्सब देखि स्टेज कार्यक्रम सम्ममा ब्यस्त बन्दै गएका उनि दर्शक श्रोताहरुको माझ लोकप्रिय बन्दै गएका छन् l
दर्जनौ गीतहरुमा आफ्नो सुमधुर आवाज भरिसकेका गायक बिरेन्द्रले नेपाली लगायत नेवारी तथा सेलो गीतमा समेत गितहरु गाइसकेका छन् l हाल सम्म ३ वटा गीतको म्यूजिक भिडियो बजारमा लिएर आएका गायक बिरेन्द्रको माइबेनिमा, ए माइली र र डम्फु र टुङना अहिले चर्चामा रहेको छ l
उनि गायक मात्र नभएर रचनाकार तथा गजलकार समेत हुन् l गायक मालाकार गजल लेख्नमा समेत खप्पिस छन् l पेशाले शिक्षक समेत रहेका उनि कोटेश्वरमा स्मल वर्ल्ड ओपन ईन्स्च्टिच्युट चलाएर बसेका छन् l संगीतलाई सरस्वतिको प्रशाद ठान्ने उनि भबिष्यमा एक चर्चित तथा सफल गायक बन्न चाहन्छन l मिलनसार स्वभावका सधै हासेर बोल्ने मिठो आवाजका धनि गायक बिरेन्द्र मालाकार नयाँ नयाँ ठाउँ समेत घुम्नमा रुचि राख्छन l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस