काठमाडौँ : बिगत लामो समयदेखि गीत संगीत अनि गायन विधामा पोख्त साथै सक्रिय हुदै आईरहेको गायक कमल के क्षेत्रिले यस पटक भने आफ्नो जीवनकै अर्ह्तात अहिले सम्मको संगीत यात्राकै भिन्न पाटो अर्थात् मेलोडी ,पप अनि प्रेमिल गीत गायन र रचनामा देखिएका गायक कमलले यस पटक आउदै गरेको महा शिवरात्रि पावन अवसरमा हिन्दु धर्मावलम्बीहरु र धर्ममा आस्था राख्ने हरुको लागि भनि बिशेस ” शिव ताण्डव ” लिएर आएका छन । आफु पनि शिव भक्ति अनि आफुलाई पनि धर्ममा बिस्वाश रहेको कारण यस पटक भने जीवनकै भिन्न यात्रा अर्थात् गायन यात्रामा अलिक छुट्टै स्वाद दिने र भगवान प्रतिको बिश्वाशलाइ प्रस्तुत गर्ने सोचले निअकि कठिन मेहेनत र लगावका साथ यो ” शिव ताण्डव ” तयार गरेको उनले बताएको छ ।
लामो समय देखि संगीत र गायन क्षेत्रमाइ अबब्ल र सक्रिय गायक कमलले यस अघि पनि निअकै हिट हिट गीत दर्शक श्रोता माझ प्रस्तुत गरिसकेको छ भने उनि अहिले पनि केहि फरक अनि नौलो स्वादका साथ आफ्ना शुभचिन्तकमाझ प्रस्तुत हुने विचारमै रहेको बताउछन । यस सार्वजनिक शिव भक्ति अर्थात् महा शिव रात्रीको अवसरमा तयार गरि सार्वजनिक गरेको गीतको म्युजिक भिडियोमा गायक कमल स्वयम् प्रस्तुत भएका छन भने भिडियोमा उनि संगै गितार बजाईरहेकोमा शैलेन्द्र बाबु प्रधानलाइ पनि देख्न सकिन्छा ।
पशुपति क्षेत्र वारिपानी नै छायांकन गरेको यस गीतको भिडियोलाइ अहिलेका चर्चित क्यामेरामेन अनिल के मानन्धरले खिचेका हुन् भने यस भिडियोलाई सम्पादन सिलन लम्सालले गरेका छन । अनिल के मानन्धरकै सहकार्यमा तयार यस गीत शैलेन्द्र बाबु प्रधानले नै रेकर्ड गरेका छन । गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरि तयार गरेका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस