काठमाडौं : राजधानीको परेली रेस्टुरेन्टमा किड्स एण्ड टिन मोडल फेशन मोडल सम्पन्न भएको छ । ड्रिम सर्च एजेन्सीको आयोजनामा भएको उक्त कार्यक्रममा प्रि किड्स फेशन मोडल २०१९ यशाश्री महर्जन भएका छन् भने किड्स मेल फेशन मोडल २०१९ सहश्र प्रधान भएका हुन् ।
किड्स फिमेल मोडल २०१९ स्लेशा बिष्ट त्यसैगरी प्रि टिन मेल फेशन मोडल २०१९ स्वागत मल्ल भएका छन् । प्रि टिन फिमेल फेशन मोडल २०१९ बेवीशा भण्डारी भएका छन् । यी पाँचजना विजेताहरुलाई ट्रफिसँगै विभिन्न गिफ्टह्याम्पर र सात हजार पाँच सय नगद अनि थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेस्टिवल २०१९ मा भाग लिन पाउने छन् । क्रमश रनरअपहरुमा डी.एस.ए. मिनि किड्स सुपर मोडल २०१९ सान्वी शाक्य, डी.एस.ए. प्रि किड्स सुपर मोडल २०१९ निर्जला थापा, डी.एस.ए. किड्स सुपर मोडल २०१९ विनोना डंगोल, डी.एस.ए. किड्स फेशन सुपर मोडल २०१९ विदुर भण्डारी, डी.एस.एन. किड्स मेल सुपर मोडल २०१९ श्रीयन्श श्रेष्ठ, डी.एस.. किड्स फिमेल सुपर मोडल २०१९ अपेक्षा शेरचन, डी.एस.ए. प्रि टिन मेल सुपर मोडल २०१९ आरुष बस्नेत, डी.एस.ए. प्रि टिन फिमेल सुपर मोडल अंशिका अधिकारी भएका छन् ।
यस फेशन मोडलका लागि निर्णायक प्रमुख विश्व शारीरिक सुगठन विजेता महेश्वरमान महर्जन रहेका थिए । अन्यमा सोनिया गुरुङ, विनी बज्राचार्य, फणेन्द्र प्रसाई, ऋषिराम अधिकारी, अक्षयजंग रायमाझी रहेका थिए । इभेन्ट अर्गनाइजर फाउण्डर कमल छेत्री रहेको यस कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत भएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस