काठमाडौँ : नायक पुष्प खड्का , एलिसा राइ र तिलक पकवाल फिचर्ड ”नाकैमा फुली” रिलिज भएको छ । बिगत लामो समय देखि नै अमेरिकामा बसेर नेपाली गीत संगीतलाई बढावा दिदै अगाडी बढिरहेका गायक डम्बर खापुङ नयाँ गीत ”नाकैमा फुली”लिएर पुन नेपाली सांगीतिक बजारमा आएका छन ।एन के खरेलको शब्द र खापुङको नै सगीत रहेको गीतको म्युजिक भिडियो शुक्रबार साझ देखि ओ एस आरको यु ट्युब मार्फत डिजिटल बजारमा आएको हो। भिडियोमा नायक पुष्प खड्का र एलिसा राइ र तिलक पकवाल फिचर्ड छ्न।
पुष्प खड्का पछिल्लो समयका ब्यस्त नायक हुन भने भिडियोमा सह कलाकारमा रहेका तिलक पकवाल अमेरीकी प्रहरीको रिजर्भ फोर्समा कार्यरतको सथिया अमेरीकामै भिजन होम हेल्थ केयर, ग्रोसरी एण्ड नेपाली किचन, माउण्टेन ट्रभल्स लगायतका बिभिन्न व्यवसाय का सफल संचालकको साथै अमेरिकी अदालतमा नेपालीभाषीहरुको अनुवादक संगसँगै सहयोगीको रुपमा नेपाली भाषी समुदायमा मात्र नभएर त्यहाँको समग्र समाजमा आफ्नो अब्बल परिचय बनाएका सफल व्यत्ति हुन ।
गायक खापुङ द्वारा संगीतबद्ध बिकु छेत्रीको ”जाऊ हिड”केहि दिन अघि मात्र सार्वजनिक भएको थियो भने गायक खापुङ विदेशमा समेत नेपाली गीत संगीतलाई स्थापित गर्न धेरै प्रयास गरिरहेका छन धेरै हद सम्म उनि सफल पनि भएका छन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस