काठमाडौँ : सिंगापुर पुलिसमा कार्यरत समाजसेवी तथा सिंगापुर लाहुरे गायक तेम्बा शेर्पा तथा चर्चित गायिका दिपा लामाको “च्याङबा तलाई मेरो माया” सार्बजनिक भएको छ । लामो समय देखि सिंगापुर बस्दै आएका तथा समाजसेवामा छुट्टै परिचय बनाउन सफल तेम्बा शेर्पाले लाहुरेहरु छुट्टीमा आएर आफ्नो प्रेमिकालाइ भेट्न नपाउदाको पिडा पोख्दै “च्याङबा तलाई मेरो माया” मार्फत लाहुरे तथा परदेशीको कहानी गित मार्फत अभिव्यक्ति गरेका छन l
चर्चित संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको यस गितमा तेम्बा शेर्पा र दिपा लामाको आवाज रहेको छ । छायाँकार उत्सब दाहालले छायांकन गरेको यस म्युजिक भिडियोलाइ युबराज वाइबाले निर्देशन गरेका हुन् l म्युजिक भिडियोमा मोडल निराजन प्रधान तथा निरन्जली लामाको अभिनय देख्न सकिन्छ । भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस