काठमाडौँ :चर्चित रक गायक बिनोद ढकाल बैबाहिक बन्धनमा बाधिएका छन् । तिलोत्तमा-४ शंखरनगर रुपन्देही निबासी प्रतिक्षा भण्डारी संग भर्खरै मात्र उनले लगनगाठो कसेका हुन् । लामो समय देखि सांगीतिक क्षेत्रमा लागेर चर्चा कमाएका तथा जटाधारि कपाल र दारीको कारण समेत चर्चामा रहेका गायक बिनोद ढकालले विबहा बन्धनमा बाधिनको लागिनै ७ बर्ष देखि पालेर राखेको डेडलक वाला जटाधारी कपाल र दारी काटेका थिए ।
आफ्नो दमदार प्रस्तुति तथा कपाल दारीका कारण सधै चर्चामा रहने गायक बिनोद ढकाल बिबाह पछिको दिनमा सांगीतिक क्षेत्रमा अझ ससक्त भएर लाग्ने बताउछन ।
बिबहाको रिसप्सन पार्टीमा नेपालका ख्याति प्राप्त चर्चित कलाकार, गायक तथा समाजसेवीहरुको समेत उपस्थिति रहेको विबहा भब्य रुपमा सम्पन्न भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस