काठमाडौँ – अमेरिका टेक्सासको अष्टिन निवासी नव गायिका गिता राईको मुहारमा गित सार्वजनिक भएको छ ।
वाल्यकालदेखी नै संगितमा रुचि भएकी गायिका गिता राईलाई मुहारमा बोलको गितमा साथ दिएका छन् नेपाल आइडलको पहिलो सिजनमा सेकेण्ड रनरअप भएका चर्चित युवा गायक प्रताप दासले । तिम्रो खुसी एल्वममा समावेस यो गितलाई हिमांसु रायमाझिले लेखेकी हुन् ।
उदय राज पौडेलले एरेन्ज गरेको गीतमा चर्चित नायिका केकी अधिकारी र रंजित पौडेलले अभिनय गरेका छन ! गितको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने संगितकार भिम बिसी हुन् । सानै देखी गित संगितमा रुचि भएकी गायिका राईलाई घरपरिवारबाट पनि साथ र सपोर्ट हुंदा हुंदै वुवाको अकस्मात निधन भएपछि रोकिएको संगितयात्रालाई राईका श्रीमान दिल रसाइलीले पुरा गरिदिएका हुन् ।
सानै देखी उनी (गिता)को संगितप्रति मोह थियो श्रीमान दिलले भन्नुभयो – “वुवाको अकस्मात निधन भएपछि बांकी रहेको उनको इच्छा पुरा गरिदिन मैले पनि साथ र सपोर्ट गरेको हुं ।” अमेरिका टेक्सासको अष्टिनमा व्यवसायमा जमेका दिलले श्रीमती गिताको इच्छालाई पुरा गरिदिन श्रीमती गितालाई गित रेकर्ड गर्नका लागी नेपाल पठाएका हुन् ।
नेपालमा नै रहंदा गित संगितको क्षेत्रमा सक्रिय हुन् संगित पाठशाला समेत धाएकी गिताले यसपटक प्रताप दास संग गित रेकर्ड गराएकी हुन् । श्रीमती (गिता)को इच्छा पुरा गरिदिने बचन दिएका श्रीमान दिलले “तिम्रो खुसी” नामको एल्वम मार्फत श्रीमतीलाई सांगितिक क्षेत्रमा प्रबेश गराएका हुन् । ओएसआर डिजिटल मार्फत सार्बजनिक भएको गित आधुनिक गीतले सफलता पाउने अपेक्षा गरिएको बताउनु हुन्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस