काठमाडौँ : रुवुशा क्रिएटिभ वक्र्सको प्रस्तुति रहेको बहुप्रतिक्षित वेब सिरिज डियर लभको अफिसियल म्युजिकल्ली टिजर सार्वजनिक भएको छ । यस सिरिजमा विवेक रसाईलीको कथा तथा निर्देशन रहेको छ । प्रेम, रोमान्स र द्धन्दलाई समावेश गरिएको उक्त सिरिजमा दिप्सन भट्टराई र करिना कक्षपतिको मुख्य भुमिका रहेको छ भने रश्मि भट्ट, रविन बोगटी, किरन चन्द, कल्याण थापा, ईशिका लिम्बु लगायतको अभिनय रहेको छ ।
रविन बोगटीको पटकथा तथा संवाद रहेको उक्त वेभ सिरिजमा रुपेश थापाको छायांकन र रामप्रसाद चौधरीको सम्पादन रहेको छ । उक्त वेभ सिरिजमा निर्माताको रुपमा रुकमान लिम्बु रहेका छन् । भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस