काठमाडौँ : चर्चित समाजसेवी रजनी केसी अभिनित ‘कति सुन्दर फूल” सार्बजनिक भएको छ । पेशाले पोखरा विश्वविद्यालयको उपप्रशासक रजनी केसी समाजसेवा मार्फत नेपाली समाज परिवर्तनका लागि पनि सक्रिय छन् । गीत संगीत, राजनीतिसँगै समाज परिवर्तनलाई एकैसाथ अघि बढाउन सकिन्छ भन्ने मान्यता राख्ने केसी विभिन्न संघ संस्थामा आबद्ध छिन् । रजनी केसी नेपाल परिवार नियोजन संघ कास्की शाखा उपसभापति समेत रहेकी छिन । उनि अभिनयमा समेत उत्तिकै चासो राख्छिन । यस म्युजिक भिडियोमा उनको उत्कृष्ट अभिनयको कारणले उनि अहिले चौतर्फी चर्चा बटुल्न सफल भएकी छिन ।
गायिका शिला बिष्ट अलिको सुमधुर आवाज रहेको यस गीतमा शब्द संगीत चन्द्र ज्योति ढुंगानाको रहेको छ । रबि कोइरालाले छायांकन गरेको यस म्युजिक भिडियोलाइ चन्द्र ज्योति ढुंगानाले निर्देशन गरेका छन् । रजनी केसीको उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस