काठमाण्डौ-अमेरीकामा निर्माण गरिएको चलचित्र अमेरीकन बाबु मेड इन नेपालको नेपाल शुक्रबार अर्थात चैत्र १५ देखि सार्वजनिक प्रर्दशन हुने भएको छ । तर फिल्म हलमा नभइ डिसहोमको सिनेमा घर च्यानल नं १०८ मा प्रर्दशन हुदैछ ।
हलमा नलागी यो फिल्म सिधै डिसहोम बाट रिलिज गर्न लागिएको हो । अमेरीकामा अत्याधिक रुचाइएको यो फिल्म नेपाली हलमा लगाउन निर्माता निर्देशक लामो समय देखि कसरत गरिरहेका थिए तर बितरक तथा हलवालाले बारम्बार झुलाएको भन्दै निर्माता निर्देशकले सिधै डिसहोम बाट प्रर्दशन गर्न लागिएको बताएका छन् ।
नन्दिता केसि , बाबु बोगटि , स्मृति पोखरेल , राजेश गुरुङ , प्रवेश उप्रेति पल लगायतका कलाकारको अभिनय रहेको छ । अमेरीकामा बसेका र पुगेका नेपालीको लाइफस्टाइललाइ जस्ताको त्यस्तै देखाएको चलचित्रका निर्देशक इश्वर थापाले जानकारी दिए । चलचित्रलाइ राजेश गुरुङ , मिना रानामगर , सम्झना उप्रेतीले संयुक्त रुपमा निर्माण गरिएको यो चलचित्र ड्रिम्स गेट नेपालको व्यानरमा निर्माण भएको चलचित्र हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस