काठमाडौँ : गायक प्रराज पौडेलको “तिमीले भन्दा” को म्युजिक भिडियो सार्बजनिक भएको छ l पछिल्लो समय एक पछि अर्को हिट गीतहरु नेपाली सांगीतिक बजारमा पस्किन सफल गायक प्रराज पौडेल सांगीतिक बजारमा चर्चा बटुल्दै गरेका गायक हुन् । विभिन्न मेला महोत्सब देखि अन्य कार्यक्रमहरुमा समेत ब्यस्त बन्दै गरेका गायक प्रराज सुमधुर आवाजका धनि छन् ।
अमेरिका निबासी बरिष्ट गीतकार अम्बिका गुरुङको शब्द रहेको यस गीतलाइ संगीतकार निल गुरुङले संगीत भरेका छन् भने सुमन केसीले एरेन्ज गरेका छन् । उत्सब दाहालले छायांकन गरेको म्युजिक भिडियोलाइ अर्जुन अधिकारिले निर्देशन गरेका छन् l मोडल मिरुना लिसरा मगर र मिस्टर वर्ल्ड नेपाल २०१८का विकल्प राज श्रेष्ठले अभिनय गरेका छन् । भिडियो हेर्नुहोस :
https://www.youtube.com/watch?v=cUmLqu8yz4M
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस