काठमाडौँ : नेपाल चलचित्र कलाकार संघ बिरुद्ध जिल्ला प्रशासन काठमाडौँमा मुद्धा परेको छ । नेपाल चलचित्र कलाकार संघको आगामी चैत्र २३ गते भनिएको साधारण सभामा सदस्यता प्रदान गर्न ५ वटा चलचित्र अभिनय गरेको हुनु पर्ने र सो नभएको र साधारण सभाको मिति भन्दा १० दिन अघिनै सदस्यता नबिकरण भई सक्नु पर्ने विधानको ब्यबस्था पालना नभएकोले निर्बाचन कार्यक्रम स्थगित गरि पाउँ नेपाल चलचित्र कलाकार संघ बिरुद्ध मुद्धा परेको छ ।
सो मुद्धा उपर छलफल गर्न यहि चैत्र १७ गते जिल्ला प्रशासन काठमाडौँले संघका अधक्ष्य तथा महासचिबलाइ उपस्थित हुन पत्र समेत काटेको छ । हेर्नुहोस पत्र :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस