काठमाडौँ : कीर्तिपुर नगरपालिकाको २३ औं स्थापना दिवसको उपलक्ष्यमा ‘कीर्तिपुर महिला महोत्सव २०७५’ हुने भएको छ । ‘कीर्तिपुर ओमेन्स फेस्टिभल २०७५’ नामाकरण गरिएको उक्त महोत्सव चैत्र २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ ।
किर्तिपुर नगरपालिकाको पुरानो बस्तीभित्र परेका वडा १, २, ३ व १० मा उक्त महोत्सव हुने भएको छ ।
उक्त महोत्सवमा किर्तिपुरका महिलाहरुले उत्पादन गरेका विभिन्न सामाग्रीहरुको प्रर्दशनीका अलावा विविध नेवाः परिकारहरु उत्सवमा रहने भएको छ । तीन दिन सम्म संचालन हुने प्रर्दशनीमा ‘कीर्तिपुर महिला फेस्टिभल’ मा टोलटोलमा मौलिक नेवाः सांस्कृतिक झाँकीका साथैं लाईभ कन्सर्ट सांगितिक कार्यक्रम पनि हुने भएको छ । यस महिला महोत्सवमा सम्पूर्ण संस्कृतिक प्रमिहरुलाई सहभागीको निम्ति किर्तिपुर नगरपालिकाले विशेष अनुरोध गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस