काठमाण्डौ : गायक मित्र केशीको स्वरमा रहेको “धनले सबै किन्न पाए” बोलको गीतको म्युजिक भिडियो सार्वजनीक गरिएको छ ।
मित्र केशीकै शब्द संगीत रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । धनले सबै किन्न पाए कती खुशी हुन्थे, सबैलाई बराबरि आँफै बाढिदिन्थे ….. जस्ता शब्दहरु समाबेश गीतमा सञ्जय हमालको संगीत संयोजन रहेको छ ।
नारायण मगरको निर्देशनमा तयार भएको गीतको भिडियोमा राजकुमार महर्जन, पूजन महर्जन, सुबर्ण श्रेष्ठ र संस्कृति श्रेष्ठको अभिनय रहेको छ । एकान्त मगरको छायाँकन रहेको भिडियो नारायण मगरको सम्पादनमा तयार भएको हो । भिडियो हेर्नुहोस् :
https://www.youtube.com/watch?v=7OBXlgIZTvI
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस