काठमाडौँ : गायक शशि शेखर बुढाथोकीको नयाँ गित “झिल्के” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ गितहरु नेपाली सांगीतिक बजारमा पस्किसकेका सुमधुर आवाजका धनि गायक शशि शेखर बुढाथोकी डान्सिङ बिटमा रहेको झिल्के अहिले दर्शक तथा श्रोताको रोजाइमा पर्दै गएको छ ।
शब्द तथा स्वर गायक शशि शेखर बुढाथोकीको रहेको यस गीतलाई संगीतकार अनिश श्रेष्ठले संगीत भरेका छन् । छायाँकार सुरेन्द्र श्रेष्ठले छायांकन गरेको यस म्युजिक भिडियोको कोरियोग्राफी तथा निर्देशन फित अफ फायरले गरेका छन ।भिडियोमा पुनम श्रेष्ठ सुभाष भट्ट, मन थापा, कोसिस राइ, अर्जुन थापाको डान्स तथा अभिनय देख्न सकिन्छ । भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस