काठमाडौँ : चर्चित संगीतकार महेश ज्ञवाली विबहा बन्धनमा बाधिएका छन् । काठमाडौँका स्थायी बासिन्दा संगीतकार ज्ञवालीले नवलपरासी स्थायी घर भई काठमाडौँमा आफ्नो ब्यबसाय गर्दै आएकी सौन्दर्यबिद ईश्वरी न्यौपानेको साथमा लगनगाठो कसेका हुन् । हजारौ गीतहरुमा आफ्नो जादुमय संगीत भरिसकेका संगीतकार महेश ज्ञवाली नेपाली सांगीतिक क्षेत्रको भिडमा गीतकार एवं संगीतकारको रुपमा स्थापित नाम हो । सांगीतिक आकाशमा अहिले नयाँ तथा पुराना गायक गायिकाको रोजाइमा पर्दछन उनी । २०४९ सालबाट सांगीतिक यात्रामा लागेका ज्ञवाली भर्खरै मात्र बैबाहिक जिबनमा बाधिएका हुन् ।
चर्चित गायक-गायिका, संगीतकार, गीतकार, सेलेब्रेटि, संचारकर्मी, समाजसेवी तथा राजनीतिज्ञहरुको उपस्थिति रहेको विबहा समारोहमा पारिवारिक जमघट समेत बाक्लो रहेको थियो । दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक फाँटमा पस्किसकेका गीतकार तथा संगीतकार महेश ज्ञवाली रिवेल क्रियसन संग समेत आबद्ध छन् । नयाँ तथा पुराना सयौं गायक गायिकाहरु संग काम गरिसकेका उनले नेपाली सांगीतिक क्षेत्रमा धेरैलाइ जन्माएका समेत छन् भने उनको संगीतमा गायक गायिका चर्चित भएका छन् । गित संगीतमानै आफ्नो पुरा जिबन समर्पित गरेका संगीतकार महेश ज्ञवालीलाइ हाम्रो तर्फ बाट पनि बैबाहिक जिबनको हार्दिक मंगलमय शुभकामना ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस