काठमाडौँ : गायक बसन्त थापा,राजन गुरुङ,चर्चित गायिका देवी घर्ति मगर र सुनिता गुरुङको संयुक्त गायनमा रहेको बिल्कुलै नया लोक दोहोरि गीत ” पिली पिली जुनकिरी ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गीतकार नबराज पन्तको शब्द रचना रहेको छ भने संगीत गायक बसन्त थापाकै रहेको छ र यस गीतलाई एरेञ्ज आशिष अविरलले गरेका छन ।
ओबिजी इन्टरटेर्मेण्टले बजार ब्यबस्थापन गरेको यस गीतको म्युजिक भिडियोमा मोडल ओबी रायमाझी र जुन सुन्दासको अभिनय रहेको छ । यस गीतको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका छन भने दिपेन्द्र तिमिल्शिनाको कोरियोग्राफी तथा निर्देशन रहेको छ । यस भिडियोलाइ सम्पादन भने मनोज कार्कीले गरेका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस