काठमाडौँ : पछिल्लो समय कलाकार संघको सदस्यता नबिकरणमा बिबादित बनेको चलचित्र कलाकार संघको साधारण सभा यहि जेठ २५ गते हुने भएको छ ।
२०७५ चैत्र २३ गते गर्ने भनिएको साधारण सभामा सदस्यता प्रदान गर्न ५ वटा चलचित्र अभिनय गरेको हुनु पर्ने र सो नभएको र साधारण सभाको मिति भन्दा १० दिन अघिनै सदस्यता नबिकरण भई सक्नु पर्ने विधानको ब्यबस्था पालना नभएको भनि निर्बाचन कार्यक्रम स्थगित गरि पाउँ भनेर जिल्ला प्रसासन कार्यालय काठमाडौँमा नेपाल चलचित्र कलाकार संघ बिरुद्ध मुद्धा परेको हुँदा चुनाब रोकिएको थियो ।
जिल्ला प्रसासन कार्यालयको रोहबरमा बनेको तदर्थ कार्यसमितिले उक्त मुद्धा उपर आबश्यक छानबिन गरि यहि आउदो जेठ २५ गते नयाँ कार्य समिति चयन गर्नको लागि साधारण सभा गर्न लागिएको उक्त समितिको एक सदस्यले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस