काठमाडौं – ‘मिसेस नेपाल ग्ल्याम २०१९’का १७ प्रतियोगी प्रशिक्षणको मैदानमा छन् । अन्तिम स्पर्धामा शिर्ष उपाधि जित्ने उदेश्य सहित उनीहरु प्रतिभा निखार्न प्रशिक्षणमा जुटेका हुन् ।
प्रशिक्षका क्रममा उनीहरुले सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण लिइरहेको कोरियोग्राफर आश्विनी झाले जानकारी दिए ।
अन्जु खड्का राई, देवकी सेवा रिजाल, बीनू शाही, सुनीता फुयाल क्षेत्री, शिल्भा तुलाधर, पनीता राइर्, सीमा शर्मा, निमा तामाङ, संध्या श्रेष्ठ, सीमा घतान विश्वकमार्, सोनिका कार्की, सोना राई लामा, कल्पना प्रधान, प्रज्ञा श्रेष्ठ, मीनु प्रधान श्रेष्ठ, प्रतिमा अधिकारी, पुण्य बज्राचार्य लगायत प्रतियोगी छन् ।
ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगिताको इभेन्ट म्यानेजर आकाश गिरी हुन् । प्रतियोगितामा शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने छन् ।
विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविष्य सुधार्ने उदेश्य प्रतियोगिता आयोजना हँुदै आएको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका सिइयो प्रिती कार्कीले जानकारी दिइन्
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस