काठमाडौँ: चर्चित गायिका सहिमा श्रेष्ठको स्वरमा बिल्कुलै फरक शैलीको नयाँ आइटम गितको म्युजिक भिडियो “उम्लियो उम्लियो” सार्बजनिक भएको छ । दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक क्षेत्रमा पस्केर आफुलाई स्थापित गायिकाको रुपमा उभ्याउन सफल तथा मेला महोत्सब देखि कार्यक्रमहरुमा स्टेज क्विनको उपाधि पाएकी गायिका सहिमा नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पुर्ण नेपाली गित संगीतको पारखिहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि सुन्दरी गायिकाको रुपमा चिनिन्छन ।
गीतकार किरण केसी “क्रोधी” को शब्द तथा संगीतकार आलोक श्री को संगीत रहेको यस गीतको म्युजिक भिडियोलाइ छायाँकार नबराज उप्रेतीले छायांकन गरेका छन् भने सुनिल क्षेत्रिले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । म्युजिक भिडियोमा चर्चित मोडल अलिशा शर्मालाइ फिचरीङ गरिएको छ । भिडियोलाइ गायिकाले आफ्नै युट्युब च्यानल सहिमा श्रेष्ठ बाट बजारमा लिएर आएकी हुन् । भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस