काठमाडौँ : चर्चित संगीतकार तथा गायक शिखर सन्तोष र गायिका सुष्मा पुर्णिमा अर्यालको युगल स्वरमा नयाँ गित “पिरतीमा” को म्युजिक भिडियो सार्बजनिक भए संगै चर्चामा रहेको छ । संगीत प्रेमिहरुको मन जित्न सफल सार्बजनिक गित त्यहि संगीत प्रेमीहरुको मन जित्दै गीतको म्युजिक भिडियो युट्युबको ट्रेण्डिङ्ग पर्दै सर्बाधिक चर्चित बन्दै छ ।
दर्जनौ चर्चित गीतहरुका सर्जक संगीतकार तथा गायक शिखर सन्तोषको सुमधुर आवाज रहेको “पिरतीमा” अहिले सांगीतिक आकाशमा नयाँ आयाम थप्न सफल भएको छ । सन्तोष तिमल्सिनाको शब्द तथा शिखर सन्तोषको संगीत रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका छन् । सार्बजनिक म्युजिक भिडियोलाइ छायाँकार ज्ञानेंद्र शर्मा हुमागाईंले छायांकन गरेका हुन् भने आश्मा बिश्वकर्मा र सरोज अधिकारिको कोरियोग्राफी तथा सरोज अधिकारिको निर्देशन रहेको छ । भिडियोमा कार्टुन क्रुज जुनियर र बिजय अधिकारि(बन्नी) लाइ फिचरीङ गरिएको छ । भिडियो हेर्नुहोस :
https://www.youtube.com/watch?v=RhNSyrUhTmA
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस