काठमाडौँ : लोकप्रिय गायक सुनिल गिरिको एल्बम “यो मन” मा रहेको गीत “जीवन यो रहे सम्मै .. . बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।गायक सुनिल गिरी कै युटुब च्यानलबाट सार्वजनिक गरिएको गीतले नेपाली सांगीतिक आकासमा नयाँ रेकर्ड राख्ने बिस्वास गायक सुनिल गिरि व्यक्त गर्छन। मोडल अनुराग ठकुरी र दिप्ती तामाङ्ग लाई फिचर गरिएको यस गीत अलिकति फरक तरिकाको निर्माण भएको छ। जोमसोम ,माथिल्लो मुस्ताङ्ग र कागबेनी र काठमाण्डौ आसपास छायांकन गरेको यस भिडियोलाई अनुराग ठकुरीले कोरियोग्राफ गरेकाछन।
गायक सुनील गिरिको आवाज रहेको यस गीतमा एरेन्ज रिकेश गुरुङ्गले गरेकाछन भने शब्द संगीत पनि गायक गिरीकै रहेको छ । भिडियोलाई सुजर खनालले खिचेकाछन भने सम्पादन प्रबिन भट्टको रहेको छ। महँगो बजेटमा निर्माण भएको यस भिडियो सिनेमाको गीतको भिडियो संग तुलना गर्न सकिन्छ। गायक सुनिल गिरीको पनि अभिनय रहेको यस गीतको अडीयोले निकै राम्रो चर्चा पाएको छ।
https://www.youtube.com/watch?v=pQMVgz3gceo
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस