काठमाडौँ : चलचित्र पन्ना न. २ को गित सार्बजनिक भएको छ । सभ्यता ईन्टरटेन्मेण्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्र पन्ना न. २ को कथा तथा निर्देशन युबराज केशरीको रहेको छ भने छायाँकार रोशिकले छायांकन गरेका छन् । नारायण बाबु कोइरालाको स्वर रहेको यस चलचित्रको गीतमा नायिका सभ्यता गिरि, युबराज केशरी तथा तथा उत्तम राज पाण्डेको प्रमुख भूमिका रहेको छ ।
चलचित्रमा युवराज केशरीसँगै उत्तम राज पाण्डेय र नायिका सभ्यता गिरी फिचरिङ्ग छिन् । एन्जिला क्षेत्रीको स्क्रिनप्ले रहेको चलचित्रको सह निर्देशकमा आकाश गुप्ता रहेका छन् भने रशिकले क्यामेरा र सम्पादन सम्हालेका छन् ।वीरगञ्ज लगायत आसपासका क्षेत्रमा छायांकन गरिएको लघु चलचित्र “पन्ना नं २ ” मा युवराज केशरीको कथा, निर्देशन रहेको छ भने समाजमा व्याप्त कुरुतीहरु विरुद्ध जनचेतना जगाउने उदेश्यले चलचित्रको निर्माण भएको छ । तन्नेरी उमेरमा आउन सक्ने समस्याहरुको सामाधान चलत्रिको मुल मुद्दा भएको निर्माण पक्षको भनाई छ । भिडियो हेर्नुहोस:
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस