काठमाडौँ : डाक्टर तथा गायक बिष्णु पी सुबेदीको नया गीत “जति धेरै ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा गीतकार मणि भट्टराईको शब्द रचना रहेको छ भने रमेश अन्जन कडेेरियाको संगीत रहेको यस गीतको संगीतलाई सुमन केसीले एरेन्ज गरेका हुन् ।
सार्वजनिक यस गीतको म्युजिक भिडियोमा मोडल संजय ,श्रिस्टि र बिनोदको अभिनय रहेको भने यस गीतको म्युजिक भिडियोलाई क्यामेरामेन रमेश बस्नेतले खिचेक छायांकन गरेका छन । भिडियोमा अर्जुन चापागाईको द्रोण , क्यामेरामेन रमेश बस्नेतकै सम्पादन रहेको यस गीतको म्युजिक भिडियोलाई गायक तथा डाक्टर बिष्णु पी सुबेदीले निर्देशन गरेका हुन् भने गायक बिष्णुले आफ्नो यस गीतको म्युजिक भिडियोलाइ आफ्नै अफिसियल नामको युट्य़ुब च्यानलबाट सार्वजनिक गरेका छन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस