अमेरिका : नेपाल चलचित्र कलाकार संघ अमेरिका च्याप्टर, ग्लोबल नेपाली फिल्म अवार्ड तथा नेपाल फिल्म सोसाइटिले संयुक्त रुपमा कैलालीका हावा हुरी पिडित तथा कलाकार जयनेन्द्र जंग ठाकुरलाइ आर्थिक सहयोग गर्ने भएको छ । भर्खरै आएको डरलाग्दो हावा हुरी बाट प्रभावित भएका कैलालीबासि तथा बिगत लामो समय देखि बिरामी भएर थालिएका तथा आर्थिक अभाब भोग्दै आएका कलाकार जयनेन्द्र जंग ठाकुरलाइ केहि आर्थिक राहत स्वरुप उक्त आर्थिक सहयोग गर्न लागिएको कुरा नेपाल फिल्म सोसाइटीका अधक्ष्य कृष्ण मल्लले जानकारी गराए ।
नेपाल चलचित्र कलाकार संघ अमेरिका च्याप्टर तथा ग्लोबल नेपाली फिल्म अवार्डका अधक्ष्य नबराज श्रेष्ठको पहलमा अमेरीका निवासी कलाकारहरु मार्फत उक्त रकम आएको र नेपाल फिल्म सोसाइटीका मदु कुमार श्रेष्ठ, नारायण प्रधान, रबिन्द्र खड्का, राजेन्द्र बिसुराल, चेत बहादुर सिंह “राजा”, सुनिल कटुवाल र शंकरलाल श्रेष्ठको संयोजकत्वमा कैलालीका हावा हुरी पिडितलाइ रु. ४१,००० तथा कलाकार जयनेन्द्र ठाकुरलाइ रु. २०,००० भोलि आइतबार वितरण गरिने कुरा अभिनेता रबिन्द्र खड्काले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस