काठमाडौँ : चलचित्र कलाकार संघको १७ औं साधारणसभाको निर्वाचनमा सदस्य पदमा कलाकार गीता नेपाल (शारदा) भारि मतले बिजय भएकी छिन ।
बिगत डेढ दशक भन्दा लामो समय देखि चलचित्र कलाकारितामा सकृय गीता अभिनयसँगै चलचित्रमा ग्रुप उपलब्ध गराउदै आएकी छन । करिब ६०० जति चलचित्रमा काम गरेर आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी तथा २ दर्जन भन्दा बेसी टेलिचलचित्रमा अभिनय गरेर छोटो समयमा नै चलचित्र क्षेत्र भित्र आफुलाई सकृय कलाकारको भिडमा उभ्याउदै चर्चित बनेकी गीता नेपालले थुप्रै फिल्म, टेलिफिल्म र म्युजिकभिडियोमा अभिनय गरिसकेकी छन । आफ्नो कलाकारिता क्षेत्रको अनुभवलाई अब कलाकारहरुकै छाता संगठनभित्र रहेर यसैको हक-हितमा काम गर्ने उनले बताइन ।
उनि थप्छिन कलाकारहरुको दुख पिडाको आवाज बनेर कलाकार संघलाइ अगाडी बढाउने प्रणको साथ् संघको आफ्नै भवन निर्माण गर्न महत्वपुर्ण भूमिका निर्बाह गर्ने उनको भनाइ छ । कलाकारहरुको हकहितका लागी मन, वचन र कर्मले संघको गरिमालाई उच्च राख्न आफुले सकृय भूमिका खेल्ने र सदैब कलाकारकै सेवामा समर्पित हुने उनले प्रतिबद्धता जाएर गरिन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस