काठमाडौँ : चलचित्र कलाकार संघको १७ औं साधारणसभाको निर्वाचनमा सह- कोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्य भारि मतले बिजय भएकी छिन ।
सह-कोषाध्यक्ष पवित्रा आचार्य एक दशक देखि चलचित्र कलाकारितामा सकृय छिन उनि अभिनयसँगै कोरियोग्राफीमा पनि व्यस्त छिन् । अभिनेत्रीसँगै कोरियोग्राफरको छबि बनाएकी पवित्राले उपस्थितीको छोटो समयमा फिल्म क्षेत्रभित्र आफुलाई धेरै अगाडी लगिन् । उनि पछिल्लो पटक ‘मेला’ नामको फिल्ममा देखा परेकी थिइन् ।
आफ्नो कलाकारिता क्षेत्रको अनुभवलाई अब कलाकारहरुकै छाता संगठनभित्र रहेर यसैको हक-हितमा लगाउने बिजय पश्चात उनले बताएकी छिन । आफ्नो प्रतिद्वन्दी भन्दा धेरै मत अन्तरले आफु बिजय भएकोमा समेत उनले खुसि प्रकट गरिन ।
कलाकारहरुको वर्गीय हकहितका लागी मन, वचन र कर्मले संघको गरिमालाई उच्च राख्न भूमिका खेल्ने र सेवामा समर्पित हुने वाचाका साथ संघको हकहितमा काम गर्ने उनले प्रतिबद्धता ब्यक्त गरेकी छिन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस