काठमाडौं : ठगी आरोपमा पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरे पक्राउ परेका छन्। भारतीय गायिका नेहा कक्कर उपस्थित हुने विशेष कार्यक्रमका लागि टिकट बेचेर ठगी गरेको आरोपमा घिमिरे पक्राउ परेका हुन्।
ठमेलस्थित लर्ड अफ डिस्को नामक नाइट क्लबमा कक्करको विशेष प्रस्तुति देखाउने भन्दै टिकट बेचेर ठगी गरेको आरोपमा घिमिरे पक्राउ परेको महानगरीय प्रहरी परिषद प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।
घिमिरेले १८ सय क्षमताको हलका लागि २२ सयलाई टिकट बेचेको प्रहरी अनुसन्धानबाट खुलेको छ। घिमिरेले प्रहरीसँगको वयानमा गल्ती स्वीकार गर्दै इभेन्ट हेर्न नपाएका दर्शकको टिकट बापतको रकम फिर्ता गर्ने बताएका छन्।
प्रहरीले करिब चार सय दर्शकको रकम फिर्ताको प्रक्रिया अगाडि बढेको बताएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस