काठमाडौँ : चलचित्र कलाकार संघको १७ औं साधारणसभा बाट निर्बाचित नयाँ कार्यसमितिलाइ पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम गराइएको छ । संघको नब अधक्ष्य रबिन्द्र खड्का, उपाध्यक्षमा रेजिना उप्रेती, उपाध्यक्ष सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह राजा, सचिव पनाह अधिकारी, कोषाध्यक्ष सुनिल कटुवाल, सह-कोषाध्यक्ष पवित्रा आचार्य तथा सदस्यहरु शितल केसी, जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडाहरु को उपस्थितिमा प्रमुख निर्बाचन आयुक्त राजेन्द्र सलभले सपथ ग्रहण गराएका थिए ।
उक्त अबसरमा बरिष्ट अभिनेता तथा नेपाल फिल्म सोसाईटीका अधक्ष्य कृष्ण मल्ल, निर्देशक समाजको अधक्ष्य सुचित्रा श्रेष्ठ, निर्माता तथा नायक मदु कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस