काठमाडौँ : नेपाल फिल्म सोसाईटी द्वारा नेपाल चलचित्र कलाकार संघका नब निर्बाचित कार्य समितिलाई बधाई तथा सम्मान कार्यक्रम आयोजना गरि सफल कार्यकालको शुभकामना दिएको छ । नेपाल फिल्म सोसाईटीका अधक्ष्य बरिष्ट अभिनेता कृष्ण मल्लको संयोजकत्वमा बरिष्ट गायिका संचारकर्मी तथा माननीय संसद कोमल ओलीको उपस्थितिमा नेपाल चलचित्र कलाकार संघका नब निर्बाचित कार्य समितिलाई बधाई तथा शुभकामना ब्यक्त गरिएको हो ।
उक्त कार्यक्रममा संघको नब निर्बाचित अधक्ष्य रबिन्द्र खड्का, उपाध्यक्ष रेजिना उप्रेती, उपाध्यक्ष सानुकुमार ताम्राकार, महासचिव चेतबहादुर सिंह राजा, सचिव पनाह अधिकारी, कोषाध्यक्ष सुनिल कटुवाल, सह-कोषाध्यक्ष पवित्रा आचार्य तथा सदस्यहरु उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा लगायतका कार्यसमितिको उपस्थिति रहेको थियो ।
नेपाल फिल्म सोसाईटीका अधक्ष्य बरिष्ट अभिनेता कृष्ण मल्ल, निर्माता नायक मदु कुमार श्रेष्ठ, नारायण प्रधान, शंकर लाल श्रेष्ठ, मदनदाश श्रेष्ठ, पुरन जोशी, राजेश बिशुराल, मोहन निरौला, नवल खड्का, निर्मल शर्मा, बिजय रत्न तुलाधर, बिमला गिरि, तेजुला खतिवडा लगायतका बिशिस्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमलाइ मनिषा श्रेष्ठ र शाेभित उप्रेतीले प्रयोजन गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस