काठमाडौँ : नेपाली गीत संगीतको क्षेत्रमा बिगत निकै लामो समय देखि क्रियासिल नाम हो रमेश परियार । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका १३ ठुलोसिरुवारीमा जन्मिएर विदेशी भुमिमा कर्म थलो बनाएका गायक तथा सर्जक रमेश परियारको ‘बाध्यताले विदेश पस्या छु’ बोलको मार्मीक गीत भर्खरमात्र सार्वजनिक भएको छ । रमेश परियार र कविता दुलालको सुमधुर आवाज रहेको उक्त गीतमा शब्द तथा संगीत स्वयं रमेश परियारकै रहेको छ । सुन्दर लामाको एरेन्ज रहेको उक्त गीतको रेकर्ड स्वरलिपी रेकडिङ स्टुडियोमा गरिएको हो ।
गीतमा परदेशीएका नेपालीको बाध्यात्मक कथालाई मार्मिक शब्द र लयमा प्रस्तुत गरिएको छ । परदेशीएको श्रीमान विदेशमा बस्दा श्रीमतीको पीडामा हुने छट्पटाहट र गाउँमा श्रीमतीले विदेशीएको श्रीमानको अभावमा जिउनु पर्ने बाध्यात्मक अवस्थालाई गीतमा चित्रण गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस