काठमाडौँ : संगीतकार शालिकराम घिमिरेको एकल संगीत एवं गायक शशि बिक्रम थापाको एकल आवाजमा रहेका दुइ भजन एल्वमको बिहिबार एक भव्य कार्यक्रम आयोजना गरि बिमोचन गरिएको छ ।
बरिष्ठ साहित्यकार एवं गीतकार रत्न सम्सेर थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका ख्यातिप्राप्त बिशेष व्यक्तित्वको उपस्थिति रहेको थियो । सार्वजनिक एल्वमका गीतलाइ बरिष्ठ कलाकार एवं साहित्यकार रत्न बेहोसिले समिक्षा गरेका थिए । कार्यक्रममा गायक एवं संगीतकार ले लाइभ प्रस्तुती पनि दिएका थिए ।
त्रिवेणि नाम दिइएको उक्त भजन संग्रह भाग १ र भाग २ का केहि गीतको भिडियो पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । लामो समय देखि शास्त्रिय संगीत मा सक्रिय शालिकराम घिमिरे र गायक एवं संगीतकार शशि बिक्रम थापा ले सयुक्त रुपमा यी एल्वम बजारमा ल्याएका हुन् ।
एल्वमका गीतमा जनार्दन न्यौपाने , शिवजी प्रसाद न्यौपाने , मनोहर गौतम , केशव पाठक लगायत संगीतकार घिमिरे र गायक थापाको पनि शव्द रचना रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस