काठमाडौँ : नेपाल फिल्म सोसाइटी द्वारा चलचित्र विकास बाेर्डका नवनियुक्त अध्यक्ष वरिष्ठ चलचित्र कलाकार,निर्माता केशव भट्टराईलाई एक विशेष कार्यक्रममा बधाई तथा शुभकामना प्रदान गरिएको छ । नेपाल फिल्म सोसाइटीका अधक्ष्य तथा चलचित्र बिकाश बोर्डका पूर्व अधक्ष्य कृष्ण मल्ल लगायत नेपाल फिल्म सोसाइटीका अन्य पदाधिकारीहरुले उनलाई सफल कार्यकालको बधाई तथा शुभकामना दिएका हुन् ।
उक्त अबसरमा चलचित्र कलाकार संघका नब नियुक्त अधक्ष्य रबिन्द्र खड्का लगायतका बिशिष्ट चलचित्रकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस