४ असार २०७६, काठमाडौँ । युवा गायक अशोक मुकारुङ मोडलका रुपमा देखा परेका छन् ।
उनले गीतकार जीवन मुकारुङको शब्द तथा एकान्त आङ्देम्बेको सङ्गीत र स्वर रहेको ‘झरिगयौ चढ्दाचढ्दै जिन्दगीको हिमाल’ बोलको गीतमा बनेको म्युजिक भिडियो मोडलिङ गरेका हुन् ।
सिमिकलुङ दर्पणको ब्यानरमा युट्युबमार्फत सार्वजनिक गरिएको भिडियो गीतकार जीवनले नै निर्देशन तथा छायाङ्कन गरेका हुन् ।
नोर्बु शेर्पाको सङ्गीत संयोजन रहेको गीत गीतकार तथा निर्देशक मुकारुङले आफ्नै जीवनमा घटित घटनामाथि आधारित रहेको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस