काठमाडौँ : चलचित्र र व्यवसायलाई सगसँगै लाने गरेका अभिनेता ध्रुव अब पायल नामक नयाँ चलचित्रमा देखिने भएका छन् । फाल्गुनन्द लिङ्देल फिल्म प्रालि ले निर्माण गर्न लागेको चलचित्र ‘पायल’ मा उनी देखिन लागेका हुन् । ‘पायल’ लाई दीनेश लिङ्देलले निर्देशन गर्ने छन् ।
ध्रुव चलचित्र कार्यमा करिव डेड दशकदेखी त्रियाशील छन् । ध्रुवले प्लान, को हूं म, सन्त्रास, क्रइम, क्रइम–२, जीवन मृत्यु लगायतका चलचित्रमा अभिनेता भएर काम गरी सकेका छन् भने हिरो रीटन्र्स नामक चलचित्र उनकै व्यानरमा बनेको हो । यसो त ध्रुवले करिब ३ दर्जन जति म्यूजिक भिडियोमा पनि अभिनय गरीसकेका छन् ।
ध्रुव न्यौपाने सगँ अपोजिट रोलमा रीया श्रेष्ठ देखिदै छीन् । यसका अलवा ‘पायल’ मा राजकुमार लिङ्देल, नरेन्द्र सेन्दाङ, राजु घिमिरे, उदय सुव्बा, हस्त लिवाङ, दीलीप ठकुरी, आरपी दाहाल आदी कलाकार रहने छन् । चलचित्रको मुहर्त गरीसकिएको छ, भने सोमवार बाट छायाङ्कनमा जानेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस