काठमाडौँ : नेपाल चलचित्र निर्देशक समाजले जेष्ठ निर्देशकहरु लाइ सम्मान गर्ने भएको छ । आफ्नो जीवनको ६० बर्ष उमेर पार गरेर चलचित्र क्षेत्रलाइ योगदान पुर्याउने श्रस्टाहरुलाई सम्मान स्वरुप आजिवन सदस्यता समेत प्रदान गर्ने भएको । ६० बर्ष उमेर पुगेकाहरु मध्ये यादब खरेल, चेतन कार्की, लक्ष्मी नाथ शर्मा, प्रदिप उपाध्याय, रेश राज आचार्य , कृष्ण मल्ल, बिश्व बस्नेत, निर शाह ,किशोर राना,देश भक्त खनाल लगायत युबराज लामालाई सस्थापक अध्यक्ष भएको हुनाले आजिवन सदस्यता प्रदान गरिने भएको छ भने मोहन निरौला र तिर्थ थापालाई चलचित्र सर्जक सम्मान बाट सम्मानित गरिने जानकारी नेपाल चलचित्र निर्देशक समाजको अधक्ष्य सुचित्रा श्रेष्ठले बताइन । उक्त कार्यक्रम भोलि २०७६/०३/०७ गते शनिबारको दिन सिटि म्याक्स सिनेमा हल् बागबजारमा संघीय मामिला मन्त्री लालबाबु पण्डितको प्रमुख आथित्यतामा सम्पन्न हुने भएको छ । उक्त कार्यक्रममा कलाकार संघका नवनिर्वाचित कार्यसमितिलाई समेत स्वागत सम्मान गरिने श्रेष्ठले बताइन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस