काठमाडौँ । चलचित्र निर्देशक समाज द्वारा चलचित्र सर्जकलाइ सम्मान तथा अन्तरक्रिया कर्याक्रम सम्पन्न भब्यताको साथ् सम्पन्न भएको छ । राजधानीमा सम्पन्न भएको उक्त कार्यक्रम समाजको अधक्ष्य सुचित्रा श्रेष्ठको सभापतित्वमा प्रमुख अतिथि संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डित, बिसेष अतिथि चलचित्र बिकाश बोर्डका अधक्ष्य केशब भट्टराई, नेपाल चलचित्र कलाकार संघका अधक्ष्य रबिन्द्र खड्का, निर्माता संघका अधक्ष्य आकाश अधिकारि लगायतका अन्य बिशिस्ट व्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको हो ।
चलचित्र निर्देशक समाज नेपालले बिगत लामो समय देखि चलचित्र कर्ममा लागेर चलचित्र निर्देशनमा बिसेष योगदान पुर्याउने बरिष्ठ चलचित्र निर्देशकद्धय मोहन निरौला र तिर्थ थापालाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा बरिष्ट चलचित्रकर्मीहरु यादब खरेल, लक्ष्मी नाथ शर्मा, विश्व बस्नेत, देशभक्त खनाल,प्रदिप उपाध्याय लगायतका अन्य चलचित्र निर्देशकहरुलाई सम्मानसगैँ आजिवन सदस्यता प्रदान गरिएको थियो भने कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका नवनिर्वाचित सम्पूर्ण सदस्यहरुलाई सफल कार्यकालको शुभकामना एवं बधाई पनि ज्ञापन समेत गरिएको थियो ।
उक्त अवसरमा विभिन्न बक्ताहरुले बोल्दै चलचित्रकर्मीहरु एक जुट भई नेपाली चलचित्र क्षेत्रलाइ फरिकिलो पार्दै अन्तराष्ट्रिय स्तरमा लानु पर्ने तथा बिगतका दिनहरुमा चलचित्रकर्मीहरु भोग्नु परेका समस्याहरुलाई निर्मुल पार्न सबै संघ सस्थाहरु लाग्नु पर्ने कुरामा जोड दिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस