काठमाडौँ : नेपाली म्युजिक भिडियो तथा विज्ञापन निर्देशनमा करिब आधा दशक बिताइसकेका आर्टिस्ट नेपालका सीइओ नव ढुंगेलको निर्देशनमा नयाँ म्युजिक भिडियो “मनको किताब” सार्वजनिक भएको छ । गीतकार सुबाष चन्द्र ढुङेलको शब्दमा चर्चित गायक कर्णदासको आवाजमा रहेको गीत ‘ मन को किताब ’ को म्युजिक भिडियो आर्टिस टिभि च्यानाल मार्फत सार्वजनिक भएको हो ।
सार्बजनिक भिडियोमा मोडल सन्दिप शाही र रचिता छेत्रीले अभिनय गरेका छन् । अमृत सुनुवारको छायाङ्कन तथा माधव बेल्बासकोे सम्पादन रहेको छ । सुगम संगीत गायन मार्फत दर्शक माझ लोकप्रीय गायक कर्णदासका ठूला ठूला महल होइन, पुरानो डुंगा , आधा सपना लगायतका गीतहरु चर्चित छन् । गायक कर्णदासले आफ्ना अन्य गितहरु जस्तै यस गितलाई पनि दर्शक श्रोताहरुले माया गरिदिनेमा आशाबादी रहेको बताए । भिडियो सहित :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस