काठमाडौँ : नेपाली महिलाहरुको महान पर्ब हरितालिका तिज नजिकिदै जादा तीजका भाकाहरु आउने क्रम जारि छन् । यसैक्रममा गायिका सरु न्यौपाने र समना अर्यालको तिज गित मटुलो फुट्यो सार्बजनिक भएको छ । शब्द तथा संगीत गायिका सरु न्यौपानेको रहेको यस गीतलाई पुस्कर सुनुवारले एरेन्ज गरेका छन् ।
निर्देशक तथा कोरियोग्राफर शिब शर्मा(कंडेल) को निर्देशन रहेको यस म्युजिक भिडियोलाइ प्रवेश पोखरेलले छयांकन गरेका छन् । सार्बजनिक गितको म्युजिक भिडियोमा सरु न्यौपाने, सामाना अर्याल र लक्ष्मी श्रेष्ठको नृत्य तथा अभिनय देख्न सकिन्छ । भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस