काठमाडौँ : गायिका मेनुका पौडेलको सुमधुर आवाजमा सजिएको नयाँ गित “यो दृष्टिले तिमीलाई सार्बजनिक भएको छ । पदम सधन कुलुङको शब्द तथा संगीतकार हरि लम्सालको संगीत तथा एरेन्ज रहेको यस गीतलाई म्युजिक आइ कम्पनीले बजारमा लिएर आएको छ ।
युवा निर्देशक अनुप चापागाईंले निर्देशन गरेको सार्बजनिक भिडियोलाइ उत्सब दाहालले छायांकन गरेका छन् भने बिकाश दाहालले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा मोडल रिमा काउछ मगर, मिनुज राना मगर र दिपेन गौतमलाई फिचरिङ गरिएको छ ।निर्देशक अनुप चापागाईंले गीतको भावलाई भिडियोमा कुशलतापूर्वक कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस