काठमाडौँ : सारेगम लिटिल च्याम्पस्मा चौथो स्थान हासिल गरेका सिन्धुपाल्चोकका १२ बर्षिय आयुष केसी, टेलिभिजन कार्यक्रममा यति हाँसी खुशी देखिन्थे कि कस्ले भन्न सक्छ भुकम्पले आफ्नो घर भत्काएको पीड़ा यिनको मनमा छ। कुनैपनि मीडिया सामु यो कथा उन्ले भनेका छैनन् ।
०७२ सालको भुकम्पमा भत्किएका नेपालका ८ हज़ार भन्दा बढी घरहरू मध्ये एक घर थियो यिनै आयुष केसीको ।अहिले सम्म पुनर्निर्माण हुन नसकेको उनको घरको कथा अमृत क्षेत्रीको शव्द संगीतमा आयुषको सुमधुर आवाजमा “आफ्नै घर भत्केको व्यथा” बनाइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस