काठमाडौँ- काठमाडौँमा आयोजित एक कार्यक्रममा भेट भएका केही दिनअघिमात्र सँगै एसईई पास भएका अभिनेत्री करिश्मा मानन्धर र नेतृ शान्ता चाौधरीले एकअर्कालाई बधाई दिएका छन्।
अभिनेत्री मानन्धर र नेतृ चौधरी एसईई पास गरेपछि पहिलोपटक नेपाल टेलिभिजनमा प्रसारण हुने ‘मुन्द्रेको कमेडी क्लब’ कार्यक्रमका लागि भेट भएका हुन्।
चौधरीले भनिन्, ‘मुन्द्रेको कमेडी क्लबद्वाराआयोजित एक कार्यक्रममा उपस्थित हुने क्रममा करिश्माजी सँग भेट भयो। एसईई परीक्षापछि फोनबाट शुभकामना आदानप्रदान गरेका थियौँ। नतिजापछि पनि मोबाइलमा नै कुरा गरेर बधाई एवं खुशी साटेका थियौँ, आज प्रत्यक्ष भेटमा बधाई साट्न पाइयो।’
यी दुईबीच आगामी दिनको अध्ययनको विषयमा छलफल भएको थियो। ‘रमाइला कुराकानी गर्यौँ, खुशी लाग्यो,’ चौधरीले भनिन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस